बाबुबाजे
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
पिता पुर्खा
उदाहरण सम्पादन गर्नुहोस्
१. हाम्रा बाबुबाजे त साक्षत ऋषिमुनि थिए। २. बाबुबाजेले गर्दै आएको काम मैले पनि सानैमा सिकेको हुँ।
- अंग्रेजी: Ancestor