नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

कुनै वस्तुबाट आवाज निस्कनु

उदाहरण सम्पादन गर्नुहोस्

१. बाहिर घण्टी पनि बज्यो।

२. फोनको घन्टी बज्यो।

अर्थ सम्पादन गर्नुहोस्

घडीले समयको सङ्केत गर्नु

उदाहरण सम्पादन गर्नुहोस्

१. बिहानको ९ बज्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: