पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

प्रतिश्पार्धा युक्त , धेरै घसेटमसेट हुने

उदाहरण सम्पादन गर्नुहोस्

  1. नेपालमा व्यापार धेरै प्रतिस्पर्धात्मक छैन।
  2. उपभोक्ताहरूको लागि व्यापारीहरू प्रतिस्पर्धात्मक हुनु जरूरी छ ।