पूँजि
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
शेयरधनीले संस्थामा लगानी गरेको रकम; सञ्चित रकम; मुल धन; उद्योग आदिको साँवा रकम .
उदाहरण सम्पादन गर्नुहोस्
पूँजिबाट संस्था सञ्चालन हुन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Capital