पारलैङ्गिक व्यक्ति
(पारलैङ्गिकबाट अनुप्रेषित)
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
पारलैङ्गिक व्यक्ति - नाम
पारलैङ्गिक - विशेषण
अर्थ सम्पादन गर्नुहोस्
- जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू [१]
उदाहरण सम्पादन गर्नुहोस्
- उनी पारलैङ्गिक व्यक्ति हुन् ।
- उनी नेपालमा पारलैङ्गिक व्यक्तिहरूको अधिकारका लागि कार्यरत छन् ।
टिप्पणी सम्पादन गर्नुहोस्
पारलैङ्गिक शब्द एकलमा विशेषण शब्द हो । त्यसैले पूर्णतः प्रयोगमा पारलैङ्गिक व्यक्ति भनी प्रयोग गर्न पर्छ ।
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ७". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी : Transgender
- हिन्दी : पारलैंगिक
- नेपाल भाषा : यितामि
सन्दर्भ सम्पादन गर्नुहोस्