पानी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
- जल,एक तरल पदार्थ
- सिंचाइ, निर्माण आदि काममा प्रयोग हुने, तिर्खा मेट्नको लागि खाइने तथा सागर, ताल, नदी, इनार आदिमा पाइने तरल पदार्थ
उदाहरण सम्पादन गर्नुहोस्
- धेरै पानी पिउनाले स्वास्थ्य राम्रो हुन्छ।
- राजधानीकै जनताहरू खाने पानीको अपूर्ब समस्याले प्याकप्याकी पर्न थाले।
- जब पोखरीको पानी नै उथलपुथल हुन्छ, यसलाई उही पुरानो रूपमा आउन कैयौं समय लाग्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी:Water [१]