पाखुरो
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
कुमदेखि कुइनासम्मको भाग
उदाहरण सम्पादन गर्नुहोस्
१. उनले ऐतेलाई पाखुरामा च्याप्प समाते।
२. उसको पाखुरामा कसैले अँठ्यायो।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: