पाउदान
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान
- मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी
- सवारीमा चढ्दा टेक्ने सवारीका अवयव
"https://ne.wiktionary.org/w/index.php?title=पाउदान&oldid=33770" बाट अनुप्रेषित