नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

दैनिक समाचार प्रकाशित हुने समाचारपत्र

उदाहरण सम्पादन गर्नुहोस्

१. पनौतीबाट ८ किमि भए पनि मेरो गाउँसम्म पत्रिका आइपुग्दैन।

२. आज दुईदिनको पत्रिका पाएँ।

अर्थ सम्पादन गर्नुहोस्

समसामयिक लेखरचनाहरूको संकलन गरि साप्ताहिक, मसिक वा वार्षिक रूपमा प्रकाशन गरिने सानो पुस्तक वा पुस्तिका

उदाहरण सम्पादन गर्नुहोस्

१. इन्द्रेनी पत्रिका नेपाली साहित्यिक समाजमा सर्वोत्तम नेपाली कविताको पत्रिका मानिन्छ।

२. यो प्रसङ्ग अङ्ग्रेजी साप्ताहिक पत्रिका टाइम म्यागजिनमा प्रकाशित भएको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Newspaper