नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै कर्मचारी वा सदस्यले अनियमितता गरे बापत उसको सेवा तथा हक प्रयोग गर्न नदिइएको अवस्था
  2. हक, अधिकार केही समयको लागि वञ्चित गरिएको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

  1. दुवैलाई ६ महिनासम्म निलम्बन गरेको छ ।
  2. मुद्दा दायरपछि आरोपित व्यक्ति पदबाट स्वतः निलम्बन हुन्छन् ।
  3. सूचनाको हक निलम्वन गरियो ।
  4. विना हातहतियार भेला हुने मौलिक अधिकार निलम्बन गरिएको छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:suspension[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्