निधार
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
मानिसको टाउकोमा अाँखाभन्दा माथिदेखि कपालभन्दा तलसम्मको अङ्ग
उदाहरण सम्पादन गर्नुहोस्
- तिम्रो निधारमा लगाएको टीका त कस्तो राम्रो रहेछ ।
- भनिन्छ कि निधार ठूलो हुने मानिस भाग्यमानी हुन्छन् रे ।