नाके
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
गुणवाची विशेषण
अर्थ सम्पादन गर्नुहोस्
लामो नाक भएको; नाकबाट बोल्ने; नाक सम्बन्धी
उदाहरण सम्पादन गर्नुहोस्
- कसैको स्वर नाके हुन्छ ।
- नाके व्यक्ति प्रायः सुन्दर देखिन्छन् ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी: Long nose; Nasal