धारिलो
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
तिखो धार वा चुच्चो भएको (प्रायः हतियारहरू)
उदाहरण सम्पादन गर्नुहोस्
- यो चक्कु धारिलो छ ।
- धारिलो सामान चलाउँदा होसियार हुनुपर्छ नत्र चोट लाग्न सक्छ ।
विशेषण
तिखो धार वा चुच्चो भएको (प्रायः हतियारहरू)
"https://ne.wiktionary.org/w/index.php?title=धारिलो&oldid=38355" बाट अनुप्रेषित