नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. दु:ख भाव; दु:ख लागेको कुरा

उदाहरण सम्पादन गर्नुहोस्

  1. अहिले उनलाई आफ्नै परिवारले पनि बेवास्ता गरेको उनको दुःखेसो छ ।
  2. उनले आफ्नो दुःखेसो पोखे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:complained[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्