दायाँबायाँ
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
दाहिने र देब्रे दुवैतिर
उदाहरण सम्पादन गर्नुहोस्
सडकका दायाँबायाँ किनारामा असङ्ख्य मानिसका समूह हिँडिरहेका देखिन्थे।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Right and left