दाइ
पद वर्ग सम्पादन गर्नुहोस्
नाम पद
अर्थ सम्पादन गर्नुहोस्
एउटै माता पिताबाट जन्मेको आफू भन्दा जेठा पुरुषलाई लगाइने साइनो ।
उदाहरण सम्पादन गर्नुहोस्
- मेरो दाइले मलाई माया गर्नुहुन्छ ।
- मेरो दाइ मिहिनेती हुनुहुन्छ ।
- नेपाल र भारत बीच दाइ भाइको सम्बन्ध छ ।