नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] चन्द्रे; सुनझैँ लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य ।

उदाहरण सम्पादन गर्नुहोस्

१. मेरो चाँदी को सिक्री छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Silver