चटारिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [चटारो+इ+नु] १. झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु । २. हतारिनु; झटपटिनु । ३. गाईले बहर खोज्नु; बर्ताउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: