चकानु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [चक्का+नु] चक्का–चक्का पारेर काटिएका टुक्रा; चानु; चाना । चक्का जस्तो सानो टुकुरो ।
उदाहरण सम्पादन गर्नुहोस्
फर्सी चकानु पारेर काट ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: