गाहारो/गाह्रो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ १. मुस्किलसँग मात्र काम फत्ते गर्न सकिने; कठिन । २. असजिलो; अप्ठेरो । ~ साँगुरो/साँघुरो— वि॰ हे॰ खनखाँचो; गाह्रोसाङ्ग्रो; गाह्रोसाह्रो । ~ साङ्ग्रो— वि॰ असजिलो वा अप्ठेरो; मर्का पर्ने । ~ साह्रो— वि॰ व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाङ्ग्रो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Hard, Difficult, Tough etc.