गाल्–नु
गाल्–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ [गल्+नु] १. सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु । २. निर्धो पार्नु; थकाउनु । ३. विवश तुल्याउनु; हैरान पार्नु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: