नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कसैले काम बिगार्दा वा कसैसँग रिसाउँदा भनिने दुर्वचन

उदाहरण सम्पादन गर्नुहोस्

१. हिजो आफूले गरेको गालीमाथि उसलाई पश्चात्ताप भयो।

२. त्यस माथि काम पनि गर्नु छ, उल्टो गाली पनि खानु छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Curse