गद्गद
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
खुसीले आनन्दित भएको; प्रसन्न
उदाहरण सम्पादन गर्नुहोस्
छोरो दिनेशको प्रशंसनीय बुद्धि देखेर खुसी हुँदै महेश गद्गद भयो।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: