गच्छ्याउ–नु
गच्छ्याउ–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ [गुच्छा+याउ+नु] १. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु । [गच्छे+आउ+नु] २. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: