खोद्–नु
खोद्–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ [सं॰ खुड्+नु] १. कुटो, कोदालो, कोदाली, चाँदे आदिबारा जमिनको माटो ओल्टाइपल्टाइ गर्नु; खन्नु; खोस्रनु; कोट्ट्याउनु । २. कुँद्नु; खोप्नु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: