पद वर्ग सम्पादन गर्नुहोस्

अव्यय

अर्थ सम्पादन गर्नुहोस्

वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

  • खै के भयो मलाई त थाहा भएन।

अनुवाद सम्पादन गर्नुहोस्

  • अङ्ग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ खइ] फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई ।

उदाहरण सम्पादन गर्नुहोस्

  • झ्यालका डण्डीहरुमा खई लागेछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: rust

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰

१. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो ।

२. कुनै विषयको सोधपुछ; केरकार ।

उदाहरण सम्पादन गर्नुहोस्

  • मेरो कलम खै ?

अनुवाद सम्पादन गर्नुहोस्

  • अङ्ग्रेजी: Interrogation / Where?

पद वर्ग सम्पादन गर्नुहोस्

निपात

अर्थ सम्पादन गर्नुहोस्

निपा॰ [रू खोइ] विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय ।

उदाहरण सम्पादन गर्नुहोस्

  • खै, मलाई त थाहा छैन । (दिक्दारी / अनिश्चय)

अनुवाद सम्पादन गर्नुहोस्

  • अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खै&oldid=75393" बाट अनुप्रेषित