खेप
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
सङ्खेय नामपद
अर्थ सम्पादन गर्नुहोस्
१. पटक; चोटी; बाजि; पल्ट
उदाहरण सम्पादन गर्नुहोस्
देशमा दुइ वर्षभित्रमा कति खेप सरकार बद्ल्यो|
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Time; Occasion; Turn