खुट्टो
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
हिड्न र उभिन प्रयोग गरिने अङ्ग
उदाहरण सम्पादन गर्नुहोस्
१. उभिदा-उभिदा खुट्टा गले।
२. एक्कासी एउटा ढुङ्गामा ठोक्किएर मेरो खुट्टो मर्कियो।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: legs