खर्क–नु
खर्क–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु; बथान मिलेर बस्नु । > खर्काइ— ना॰ खर्कने काम वा क्रिया । खर्काइनु— क॰ क्रि॰ खर्कन लाइनु । खर्काउनु— स॰ क्रि॰ पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु; बथान मिलाएर राख्नु । खर्किनु— अ॰ क्रि॰ एकै ठाउँमा जम्मा भएर वा बथान मिलेर बसिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: