खरी१
खरी१
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ १. ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरीचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठूलो एक रूख । २. निगालेझाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: