खटन
खटन
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम । २. कसैलाई काममा पठाइने निधो; नियुक्ति । ३. अह्रोट; आज्ञा । ~ खानु— टु॰ अर्काले अड्कलेर दिएको खाइलाइ गरेर बस्नु । —
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: