खजुर
खजुर
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठूलो काण्ड हुने एक बोट; खर्जूर । खजुर टाँका— ना॰ [खजुर+टाँको लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: