क्याँक्–नु
क्याँक्–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ [क्याँक्+नु] अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्यूँबाट ब्याक्नु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: