कोट्ट्याउनु
कोट्ट्याउनु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ १. कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु । २. थोरैथोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु । ३. इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: