काइँकुइँ

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ कुइँ (बि॰)] मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन; नाइँनास्ति; आनेकाने; चँुक्क ।

  1. अङ्ग्रेजी: