नेपाली सम्पादन गर्नुहोस्

शब्दप्रकार : तत्सम

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. राज्यबाट कुनै किसिमको सुविधा पाए बापत उपभोक्ताले सरकारलाई तिर्नु पर्ने दस्तुर

उदाहरण सम्पादन गर्नुहोस्

  1. सरकारले कानून बनाएर विभिन्न प्रत्यक्ष–अप्रत्यक्ष करहरुबाट राजस्व प्राप्त गर्दछ ।
  2. मूल्यअभिवृद्धि कर वस्तु तथा सेवामा आधारित कर हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Tax[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=कर&oldid=76768" बाट अनुप्रेषित