नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कमजोर भएको अवस्था; गल्ती

उदाहरण सम्पादन गर्नुहोस्

१. कमजोरीहरूलाई सबैले सच्याउँदै अगाडि बढ्न सक्यौं भने नयाँ नेपालको निर्माण हुनेछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: weakness