कथ्य
कथ्य
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १. बोलिने; भनिने; बोलचालको । २. बोल्न वा भन्न हुने । ~ भाषा— ना॰ (लेखिने भाषाको विपरीत॰ बोलीचालीको भाषा । ~ संस्कृत— ना॰ भाषाशास्त्रीय अनुसन्धाताहरूका मतमा संस्कृत भाषा स्तरीकृत हुनुभन्दा पहिलेको बोलीचालीको संस्कृत भाषा, जसका विशेष सङ्केतहरू वैदिक वा पश्चवैदिक वाङ्मयमा अवशेषका रूपमा देखा पर्छन् ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: