कण्ठे

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰ कण्ठ+ए] १. घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी) । २. कण्ठसम्बन्धी; कण्ठको (घाँटीको) । ३. कण्ठावाल वा कण्ठीवाल । ~ काग/कौवा— ना॰ घाँटीमा सेतो कण्ठी भएको काग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: