कठपुतली
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
अरूले जे भन्यो त्यही मान्ने आफ्नो विवेक, विचार र क्षमताको प्रयोग नगर्ने व्यक्ति; खेलौना जस्तो अरूको नियन्त्रणमा रहेर चल्ने व्यक्ति
उदाहरण सम्पादन गर्नुहोस्
१. रविलाल कठपुतली भइगयो, जता नचायो उता नाच्तथ्यो।
२. जनता पार्टी सरकारको हातको कठपुतली भएको थियो।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Puppet