कट्याक्क
कट्याक्क
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियाविशेषण
अर्थ सम्पादन गर्नुहोस्
क्रि॰ वि॰ [अ॰ मू॰ कट्याक+क] कट्याक्को ध्वनि उत्पन्न हुने गरी; कुनै दह्रो वा साह्रो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: