कटौती
कटौती
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [काट्+औती] १. काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ॰) । वि॰ २. काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ॰) । — को प्रस्ताव— ना॰ सरकारको कुनै विभागको कार्यमा लाग्ने खर्चको फाँटबाट सानो रकम घटाइदिने प्रस्ताव ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: