औपचारिक
औपचारिक
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १. शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो । २. नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको । ३. रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी । ~ भाषा— ना॰ १. भाषण आदिमा वा कसैसित औपचारिकरूपमा कुराकानी गर्दा बोलिने भाषा । २. कानुनी वा वैधानिक भाषा; नियमसम्बन्धी भाषा । ३. हृदयको भाव लुकाई लोलोपोतो देखाउने उद्देश्यले बोलिने कृत्रिम बोली । ~ शिक्षा— ना॰ शिक्षणसंस्थाबाट रीत पुथ्याएर ग्रहण गरिएको शिक्षा ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी:
Formal