औताउ–नु
औताउ–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [सं॰ आकुल+नु] १. कसैले गर्न लागेको काम वा इच्छामा भएको कुरा के होला, कसो होला भनी चिन्ता लिनु । २. चौचौ लाग्नु; उत्कण्ठित हुनु । ३. आत्तिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: