ओष्ठ
ओष्ठ
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] ओठ । — स्थानी— वि॰ ओठबाट वा ओठमा ठक्कर लागेर उच्चरित हुने -वर्ण; ओष्ठस्थानबाट उच्चरित हुने; ओष्ठस्थान भएको; ओष्ठ्य (उ र पवर्गका वर्ण॰ ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: