ओछि–नु
ओछि–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [ओछ्याउ+इ+नु] १. ज्यादै सानो वा तुच्छजस्तो बनेर गोडामन्तिर पर्नु; पाउ पर्नु; शरण पर्नु । २. व्यक्ति वा वस्तुका मुनितिर पर्नु । ३. ओछ्यान बन्नु; बिछिनु; फिँजिनु; पसारिनु; । ४.फैलिएर छरिनु । ५. युद्ध आदिमा मारिनु; सोत्रिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: