ऐलानी

नाम

ना॰ [फा॰ ] १. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा । २. आबादी गर्नाका निमित्त फुकाइएको पर्ती जग्गा । वि॰ ३. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको ।

  1. अङ्ग्रेजी: