एकमेलो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [एक+मेलो] खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग । एक रङ्ग— वि॰ [सं॰] १. भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको । २. छलछाम नभएको; निश्छल; निष्कपट । ३. एउटै किसिमको; उस्तै; बराबर; समान । > एकरङ्गा/एकरङ्गी— वि॰ एउटा मात्र रङ्ग भएको; एकभन्दा बढी रङ्ग नभएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा॰ । एक रस— वि॰ [सं॰] १. एउटै मात्र रस भएको; एकै भावको; समान भावको । २. एकै किसिमको; उस्तै भएर मिलेको । एक राजतन्त्र— ना॰ [सं॰] राजाले मन्त्री, भारदार वा सल्लाह– कारहरूको सहायता लिई आ६नै राज्यको शासनव्यवस्था चलाउने एक प्राचीन प्रणाली ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: