नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

एउटै छातामुनि समेटिएको; एउटै शासकद्वारा शासन गरिएको

उदाहरण सम्पादन गर्नुहोस्

राजा जयस्थिति मल्लले भक्तपुर, कान्तिपुर र ललितपुरको एकछत्र शासन चलाए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: autocracy