ऋद्धि सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. धनधान्य आदिको प्रचुरता वा अधिकता; बढिबढाउ; समृद्धि; सम्पन्नता ।
  2. उद्देश्यको सफलता; साफल्य; सिद्धि ।
  3. अलौकिक शक्ति ।
  4. गणेशका दुई सेविकामध्ये एक ।
  5. लक्ष्मी ।
  6. पार्वती ।